५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आठौँ बुद्धभूमि माघी महोत्सव पौष २९ देखि बुड्ढी तालमा हुने

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समितिको सहआयोजनामा महोत्सव हुन लागेको हो। पौष २९ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने कार्यक्रम…