२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

बुद्धभूमि चौरीका अग्निपीडित परिवारलाई नेविसंघ र तरुण दलको सहयोग

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुर चौरीका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले अग्निपीडित उक्त परिवारलाई राहत वितरण गरेको हो । यहि बैशाख २८ गते दिउसो खाना पकाउन बालेको आगो सल्कदा स्थानीय खिम बहादुर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको…