कपिलवस्तु ।आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि संघीय सरकारले कपिलबस्तुका १० पालिकाका लागी ५ अर्ब ३० करोड ४५ लाख बजेट बिनियोजित गरेको छ । सरकारले समानिकरण अनुदान, सशर्त अनुदान, बिशेष अनुदान र समपूरक अनुदान मार्फत बिनियोजित कुल बजेट अन्र्तगत चालुतर्फ ४ अर्व ६७ करोड ५८ लाख बिनियोजित हुँदा पूंजीगत तर्फ ६२ करोड ८७ लाख मात्र…