मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको सुठौली भन्सार कार्यालयको उद्घाटन आज हुने भएको छ । छोटी भन्सार कार्यालयको रुपमा काम गरिरहेको सुठौली नाका आज देखि ठूलो भन्सार नाकाको रुपमा स्तरउन्नती हुने भएको हो । भन्सार कार्यालयको उद्घाटन गर्न आज अर्थमन्त्री युवराज खतिवडा आउनुहुने प्रदेश सांसद विष्णु पन्थीले रेडियो मायादेवीलाई जानकारी दिनुभयो । नेपाल सरकारले केही महिना…