किरणमान बज्राचार्य, तौलिहवा । पछि परेको कपिलवस्तुको क्षेत्र नम्बर १ को दक्षिणी क्षेत्रमा धमाधम पक्की सडक निर्माण सुरु भएको छ । लुम्बिनी– तौलिहवा सडकखण्डको उत्तर तर्फ रहेको क्षेत्र नम्बर १ मा एकै पटक आधा दर्जन सडकको निर्माण कार्य अघि बढाईएको हो । सो सडक निर्माण संपन्न भए पछि सुद्धोदन र मायादेबी गाउँपालिकाको दक्षिणी क्षेत्रमा रहेका…