१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

हेमराज मा.वि.का विद्यार्थीलाई अमेरिकाबाट नगद सहित सम्मान

सूर्य चुदाली, वाणगंगा । हेमराज माध्ययिक विद्यालय वाणगंगा ११ हथौसा कपिलवस्तुका विद्यार्थी विजय बहादुर थारु र श्यामकला रानालाई एक समारोह बीच सम्मान गरिएको छ । सामुदायिक विद्यालय तर्फ कक्षा १२ को परीक्षामा वाणिज्य संकायमा जिल्लामा प्रथम स्थान हासिल गरेको अवसरमा ती विद्यार्थीलाई सम्मान गरिएको होे । हाल अमेरिकामा रहनुभएका हेमराज मा.वि.का पूर्व विद्यार्थी सरोज पन्थले आफू…