२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

हेमराज माविका शिक्षक हरिलाल विश्वकर्माको निधन ।

कपिलवस्तु, १३ भदौ । वाणगंगा नगरपालिका वडा नम्बर ११ मा अवस्थित हेमराज माविका शिक्षक हरिलाल विश्वकर्माको गएराती निधन भएको छ । लामो समय शिक्षण पेशामा रही कार्य गर्नु भएका विश्वकर्माको निधन प्रति विद्यालय परिवार शोकाकुल भएको छ । साथै उहाँको असमाहिक निधन प्रति नेपाल राट्रिय शिक्षक संघ र नेपाल राट्रिय शिक्षक संगठन कपिलवस्तुले दुख प्रकट…