कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। बिहिबार साढे छ बजेतिर नुहाउन गएका दुईजनाको घोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वार्ड नं ५ कोपवाका दीपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी तथा प्रेम चौधरीका १० वर्षीय…