१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मुस्लिम महिलालाई सेनेटरी प्याड बनाउने तालिम

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिकाका मुस्लिम महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएको छ । मुस्लिम समुदायका महिलाहरूलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा (मंगलबार) आजदेखि ४ दिनसम्म तालिम दिइने कार्यक्रम फोकल पर्सन डिलाराम भुसालले बताए । तालिमबाट महिलाहरूले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ । तालिमको…