कपिलवस्तु, २९ साउन । साउन शुक्ल अष्ठिको दिन आइतबार कपिलवस्तु सहित केहि तराई मधेसका महिलाले ब्रत र पुजा पाठ गरि तिन छठ्ठि पर्व मनाएका छन् । तराईका कपिलवस्तु, रुपन्देही, नवलपरासी र दाङ्गका मधेसी समुदायका महिलाले ब्रत, पुजापाठ र भजन किर्तन गरि तिन छठ्ठि पर्व मनाएका हुन । बिहानै देखि ब्रतबसि कुशको पुजाआजा गरि यो पर्व…