४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

समुदायप्रति उत्तरदायी बन्दै श्रृंगीघाट सामुदायिक वन, अशक्त उपभोक्तालाई सहयोग

कपिलवस्तु । कपिलवस्तुको श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शारीरिक तथा मानसिक अशक्तता भएका आफ्ना उपभोक्ताहरूलाई सम्मान तथा सहयोग गरेको छ। वन समूहले समुदायमा रहेका विपन्न तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्दै समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत शारीरिक तथा मानसिक अशक्तता भएका उपभोक्ताहरूलाई सम्मान…