५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कपिलवस्तुमा ट्रक र कार एक आपसमा ठोक्किए, तीन जना घाइते

मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुमा ट्रक र कार एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन । शनिबार दिउँसो करिव साढे चार बजे शिवराज नगरपालिका १ बेलौतीमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना २ च ३५ २० नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको प्र. २ ०३००१ ख २५०३ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन्…