दीपा महत, जितपुर । विश्वभर फैलिएको कोरोना भाइरसको कारण व्यापारबाट बिस्थापित व्यवसायी अझै उठ्न सकेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि गरिएको लकडाउनले धेरै व्यवसायी मर्कामा परेका थिए । धेरैले रोजगारी गुमाए । विदेश पुगेका फर्किए । यस्तैको सिकार भएका थिए, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर १ का सुरेश क्षेत्री । कोरोनाको कारण आर्थिक…