मायादेवी अनलाइ, चारनम्बर । कपिलवस्तुमा कोरोना संक्रमित रफ्तारले बढ्दो क्रममा छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिउँसो पौने तीन बजे दिएको जानकारी अनुसार जिल्लाका दुई स्थानीय तहमा गरी ३९ जना संक्रमित थपिएका छन । थपिएका संक्रमित महाराजगञ्ज नगरपालिका र यशोधरा गाउँपालिकाका हुन् । स्वास्थ्य कार्यालयका अनुसार महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष रहेका…