१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

नेपालमा कोरोना संक्रमित ३०४ पुगे, थप ९ जनामा संक्रमण

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।