१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

हिमाली र उच्च पहाडी जिल्लामा हिमपात, तापक्रम पनि माइनस ५ डिग्रीसम्म

काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ । हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन् । जल तथा…