मायादेवी अनलाइन । कपिलबस्तु नगरपालिका अन्तरगत जिल्ला वन कार्यालयको उत्तरमा सागर ताल रहेको छ । पूर्व पश्चिममा फैलिएको यो ताल करिब ६ विगाहमा फैलिएको छ । यसको सौन्दर्यताको विकास गरी पर्यटकहरुका लागि महत्वपूर्ण स्थलको रुपमा विकास गर्न सकिन्छ । यसको विकासका लागि कपिलबस्तु नगरपालिकाको विशेष ध्यान जान जरुरी रहेको छ । अहिले यो तालको सुन्दरीकरणमा…