काठमाण्डौ । ‘पार्टी कसरी गर्ने भन्ने दिल्लीवासीलाई थाहा छ, तर सेलेबे्रट कसरी गर्ने भन्ने कोलकत्तावासी जान्दछन्,’ हालै भारतको लोकसभामा निर्वाचित भारतीय क्रिकेटर गौतम गम्भीरको कोलकाता सहरबारेको भनाइ हो । ‘खुसियालीको सहर’ उपनाम दिएको भारतको ऐतिहासिक सहर कोलकाता अन्य सहरभन्दा विशेष छ । ऐतिहासिक पृष्ठभूमि, विकास, संस्कृति, सपिङ केन्द्र आदिका कारणले कोलकाताको फरक पहिचान छ । सोही सहरलाई हालै…