हरि अधिकारी, (अमलटारी) । कपिलवस्तु उद्योग वाणिज्य संघको टोली गत चैत्र १४ गते अमलटारी पुग्यो । त्यही अमलटारी होमस्टेमा (घरमा बास) एक रात वित्यो । त्यहाँ पुग्नुको उद्देश्य संघको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी र एकवर्षको समिक्षा पनि थियो । सारै व्यस्त हुने व्यवसायी सदस्यलाई कार्यक्रममा पूर्ण रुपमा समावेश गराउन मुस्किल थियो तर पनि संघका अध्यक्ष…