काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो टी ट्वान्टी अन्तर्गत आज जिम्बावे ए विरुद्ध खेल्न लागेको हो ।टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको…