कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउँपालिकाको प्रमुख र उप-प्रमुखको नाम टुंगोे लगाएको छ । चन्द्रौटामा भएको बैठक पछि शुद्धोधन, मायादेवी, बिजयनगर र यशोधरा गाउँपालिका प्रमुख र उप-प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेवी गाउँपालिकाको प्रमुखमा वलीउद्दीन मुसलमान र उप-प्रमुखमा सरस्वती यादव, शुद्धोधन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र…