३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

आफ्ना उम्मेदवार जिताउन एक ढिक्का हुने गठबन्धनको निर्णय, ‘निर्णय विपरीतका उम्मेदवारी फिर्ता’

काठमाण्डौ । सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको कांग्रेसका नेता तथा सञ्चार तथा सूचना…