मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको गजेहडा बाणगंगा भूपु सैनिक खानेपानी अन्तर्गत वडा नम्बर ४ झुँगा इकाईको साधारण सभा सम्पन्न भएको छ । इकाइका अध्यक्ष हेम बहादुर गाहाको अध्यक्षतामा मंगलबार कुवेरापुरको चौपारीमा सम्पन्न साधारण सभामा खानेपानीको स्वच्छता र सरसफाइ सम्बन्धि विविध विषयमा छलफल भएको थियो । मुख्य गरी झुँगामा खानेपानी र सरसफाइ ब्यवस्थापनका…