१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

आठौंं महाधिवेशनः नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो। नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार…