११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

चल्न थाल्यो फेसबुक मेसेन्जर

काठमाडौं ।विहीबार दिउँसोबाट फेसबुक मेसेन्जरमा देखिएको समस्या समाधान भएको छ । दिउँसोदेखि नै अवरुद्ध बनेको मेसेन्जर केहीबेर अघिबाट चल्न थालेको हो । दिउँसो मेसेन्जरको सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका थिए । अनलाइन सेवामा आधारित सर्भर ट्रयाक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार नेपाल सहितका विभिन्न देशका दशौं हजार फेसबुक प्रयोगकर्ताले…