२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

थपिए ३ संक्रमित, मोरङ र धनकुटामा पहिलो पटक कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण…