२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रदेश ५ को बाँकेमा ४७ जनामा देखियो कोरोना

नेपालगञ्ज । प्रदेश ५ को बाँके जिल्लामा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९२ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो…