२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कपिलवस्तुको कन्ट्याक्ट ट्रेसिङमा खटिएका चिकित्सक नै कोरोना संक्रमित

काठमाडौं । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सकलाई संक्रमण भएको मन्त्रालय स्रोतले बताएको छ। उनी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी हुन्। संक्रमित डाक्टर पछिल्लो पटक कपिलवस्तुमा देखिएको संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएका बताइएको छ। देशभर ४ सय २…