३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

भारतमा कोरोना संक्रमित १५ हजार बढी, ५०७ को मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार…