१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सुस्त मनस्थिति भएकी युवतीको शव फेला

जनकपुरधाम ।  महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका(१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मृतक गौशाला नगरपालिका १० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी…