रौतहट । बम विस्फोटमा परेर घाइतेसहित २३ जनालाई इँटा भट्टामा जिउँदै हालेर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आफताव आलम थप पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । पहिलो पटक थपिएको म्याद सकिएपछि आइतवार पेश गरिएकोमा जिल्ला अदालत रौतहटले उनलाई थप पाँच दिन हिरासतमै राख्ने अनुमति दिएको हो । पूर्वमन्त्रीसमेत रहेका आलमविरुद्ध पहिलो…