३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ

रुपन्देही । लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरिएको हो । उनीहरुलाई लागू औषध विक्री गर्ने नवलपरासीको रामग्रामका सुदीप केवट पनि पक्राउ परेका छन् । पक्राउ…