२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

पेस्तोल देखाएर लाखौँ रकम लुटपाट

सिरहा । हतियारसहितको डाँका समूहले कल्याणपुर नगरपालिका –३ प्रसाहीमा लाखौं मूल्यको धनमाल लुटपाट गरेको छ । डाँका समूहले बिहीबार बिहान १ बजे स्थानीय रामदेव मण्डलको घरबाट एक लाख नगदसहित सुन, चाँदी लुटपाट गरेको हो । दर्जनभन्दा बढीको समूहमा आएका लुटेराहरुले मण्डलको घरबाट एक लख नगद, १८ तोला सुन, पाँचसय ग्राम चाँदी, लेनदेनमा गरिएको कपाली तमसुक…