काठमाडौं । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले मंगलबार पनि देशभरका सरकारी अस्पतालहरुमा एक घन्टा काम बहिष्कार गरेर धर्ना दिएका छन्। कर्मचारी समायोजमा सरकारी चिकित्सकहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए। धर्नापछि स्वास्थ्यमन्त्रीसँग छलफलपछि आफूहरु झन् निराश भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले…