७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कोरम नपुगेपछि संसदीय सुनुवाइ बैठक स्थगित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ। थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो। १५ सदस्यीय समिति नेपाली कांग्रेसले बहिष्कार गर्दै आएको छ। समितिमा कांग्रेसका चार सदस्य छन्। समितिमा सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र…