९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

यातायातमा वृद्धवृद्धालाई छुट दिन सांसदको माग

मायादेवी अनलाइन, काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षक माथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालय अन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्ताव माथिको छलफल चलेको छ । उक्त शीर्षक माथिको…