८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

माल्दिभ्समा भारतले लगायो ‘नाकाबन्दी’

एजेन्सी । भारतले माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको छ । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यात कटौती गरेको हो । भारतको यो कदमले माल्दिभ्समा खाद्यान्न अभाव हुन सक्ने देखिएको छ । तर माल्दिभ्सले खाद्यान्नको लागि कुनै समस्या नहुने प्रतिक्रिया दिएको छ । केही समय यता माल्दिभ्ससँगको बिग्रँदो…