७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बन्चरोले हानेर छोरी र दुई नातिनीको हत्या

रोल्पा, कात्तिक २५ । रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आइकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । ४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छारी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।…