१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

​भोलि पनि सार्वजनिक बिदा

काठमाडौं, कात्तिक ९ । गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो ।