१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

चुनावको लागि दल दर्ता गर्न आयोगको आह्वान

मायादेवी अनलाइन, काठमाडौं, १४ साउन । प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि ३० दिनभित्र दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले सूचना निकालेर भदौ ११ गतेसम्ममा दल दर्ता गराउन राजनीतिक दललाई आह्वान गरेको हो । संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा चुनावका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।…