७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

केपी ओली झापा–५ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने

झापा, असोज १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम आउँदो मंसिरमा हुने प्रतिनिधिसभा च्ुनावका लागि झापाको क्षेत्र नम्बर ५ बाट सिफासिर भएको छ । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिनुभयो । झापा क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट…