काठमाण्डौ । देशका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी एकरदुई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ । त्यस्तै महाशाखाका अनुसार कोशी र बागमतीका पनि पहाडी एकरदुई ठाउँ हल्का…