काठमाडौं ।आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि हल्का वर्षा र हिमपात भैरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । देशका बाँकी पहाडी…