दाङ ।लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रका भूकम्प पीडितलाई राहत दिने भएका छन् । प्रदेशमा कार्यरत सबै कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको तलब भूकम्प पीडितलाई दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयो । बुधवार बसेको सचिवस्तरीय निर्णयअनुसार ११ औँ तह वा त्योभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत…