१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मुस्ताङ प्रदेशसभा–१ मा कांग्रेसका गुरुङ विजयी

गण्डकी । मुस्ताङको प्रदेशसभा –१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा ९एमाले० का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो…