मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बुधबार बसेको बाणगंगा नगर कमिटीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता जेदप्रसाद खनाल, चोपलाल खनाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । यस्तै बाणगंगा ८ का नविन पाण्डेसहित आधा दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश…