२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

कांग्रेसबाट प्रदेशसभामा डोलकराम घिमिरेले टिकट पाए

मायादेवी अनलाइन, बाणगंगा ।नेपाली कांग्रेसबाट डोलकराम घिमिरेले टिकट पाएका छन् । कपिलवस्तु प्रतिनिधिसभा-१ को प्रदेशसभा ‘क’ बाट घिमिरेले टिकट पाएका हुन् । सत्ता गठबन्धनबाट यो क्षेत्र कांग्रेसको भागमा थियो । कांग्रेसभित्र टिकटमा लागि बाणगंगा नगरपालिकाका पूर्व मेयर मंगलप्रसाद थारु प्रमुख दावेदारमा थिए । कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका घिमिरेले अन्ततः टिकट पाएका हुन् । घिमिरे कपिलवस्तु…