२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ ।बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ । महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन…