मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा प्रहरी र स्थानीय गरी ६ जना घाइते भएका छन् । तीव्र गतिमा गुडिरहेको सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार र बाटोमा हिडिरहेका पैदलयात्रीलाई ठक्कर दिदैं दुर्घटनाग्रस्त भएको छ । सिउटीमा भएको ट्रक दुर्घटनामा…