२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

अखिल (क्रान्तिकारी) रुपन्देहीले राख्यो दुई प्राध्यापक बर्खास्त गर्नु पर्ने माग

बुटवल ।नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यार्थीमाथि दुर्व्यवहार गर्ने लुम्बिनी वौद्ध विश्वविद्यालय अन्तर्गत बुटवल सिटी कलेजका प्राध्यापकलाई बर्खास्त गर्न माग गरेको छ । सिटी कलेजका प्राध्यापक कमल मरासिनीले कानुन संकायमा एलएलबी चौथो सेमेस्टर अध्ययनरत छात्राहरुलाई मोबाइलमा विभिन्न म्यासेज पठाई दुर्व्यवहार र मानसिक तनाव दिने गरेका तथा मेघनाथ खनालले प्रवेश परीक्षादेखि परीक्षाफल प्रकाशनमा…